काठमाडौं । किताब पढेर, ठुला सर्टिफिकेट हासिल गर्दै आशिर्वादका भरमा पदासिन भएको व्यक्ति र जनताबाट चुनिएर पदमा पुगेका व्यक्तिमा देखिने फरक प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरेपछि बुझिने गरि देखिन थालेको छ । कर्मचारी मनोवृत्तिबाट आएका व्यक्ति र राजनीतिबाट आएको व्यक्तिको फरक पनि अर्थमन्त्री बनेको पहिलो एक महिनाभित्र देखिन थालेका छन् । त्यसो…