काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको पर्सा जिल्लाका नेता मुकेश चौरसियाका हत्या प्रकरणले पार्टीभित्र झन ठूलो विवाद सिर्जना भएको छ । प्रदेश २ का ३७ जना नेताहरूले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै चौरसियाका हत्यारालाई कारबाही गर्न माग गरेका हुन् । नीहरूले हत्यारामाथि किटानी जाहेरी दर्ता नगर्ने पर्सा प्रहरी प्रमुख गंगा पन्तलाई समेत कारवाहीको माग गरेका…