२९ चैत्र २०८२, आइतबार | April 12, 2026

महेश आचार्यले देउवालाई सोधे : संवैधानिक जटिलता फुकाउन पार्टी योजना बनाएको खै ?

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले विकसित राजनीतिक घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा बनाउन केन्द्रीय कमिटी बैठकको माग गरेका छन् । सामाजिक सञ्जालमार्फत पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै नेता आचार्यले संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे निर्णय गर्न ढिलो भइसकेको जिकिर गरेका छन् । आचार्यले अबिलम्ब पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएर धारणा…