२९ चैत्र २०८२, आइतबार | April 13, 2026

एमसीसीका पक्षधरहरुको गठबन्धन सरकारकाे बन्नसक्ने खतरा बढ्यो : मसाल महामन्त्री सिंह

बुटवल । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले प्रधानमन्त्री केपी ओलीका कारण मुलुकमा राजनीतिक अस्थिरताको अवस्था आएको बताएका छन् । प्रगतिशिल पत्रकार संघ रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले प्रतिनिधिसभा पुनःस्थापना भएर संविधानको रक्षा भएपनि मुलुकमा राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको बताए । उनले संसद पुनर्स्थापनाले संविधान थप बलियो भएको बताउँदै संविधानलाई…