१७ असार २०८३, बुधबार | July 1, 2026

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी नहुने, श्रेष्ठ भन्छन् – बैठकबारे खबर छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकबारे माओवादी केन्द्रलाई थाहा नभएको सो पार्टीको नेताहरुले जनाएका छन् । नबोलाइएको बैठकमा जाने प्रश्नै नआउने उनीहरुले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार प्रधानमन्त्री ओलीले फोन गरेर भेट्न प्रस्ताव…