१७ असार २०८३, बुधबार | July 1, 2026

उपेन्द्र र डा. भट्टराईलाई भेटेपछि देउवा र प्रचण्डको लामो ‘गोप्य’ वार्ता

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता द्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले भेटवार्ता गरेर बाहिरिए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लामो गोप्य वार्ता गरेका छन् । उनीहरुबीच मंगलबार अबेर रातिसम्म वार्ता भएको खुलासा भएको छ । महाराजगञ्जस्थित व्यापारी प्रमोद राणाको घरमा मंगलबार राति भएको वार्तामा देउवा र चचण्डका…