७ पुस २०८२, सोमबार | December 22, 2025

डा.गोविन्द केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले डाक्टर गोविन्द केसीसँग भएका विगत सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै केसीसँग सरकारले विगतमा पटकपटक गरेका सम्झौताहरुप्रति गम्भीर बन्दै कार्यान्वयनस्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले चिकित्साशिक्षा जस्तो आधारभूत मानवअधिकारको विषयप्रति संवेदनशील बन्दै केसीको जीवन रक्षाका लागि हरसम्भव…