२० मंसिर २०८२, शनिबार | December 7, 2025

पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव बढ्यो : अमृत बोहरा

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन् । नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उहाँले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गरे । बोहराले पार्टीको हरेक नेता/कार्यकर्ता बैठकबाट भाग्न नहुने…