१७ असार २०८३, बुधबार | July 1, 2026

सर्वोच्च अदालतले ‘राजनीतिक फैसला’ पुनरावलोकन गर्नेछ : प्रचण्ड (पुनरावलोकन निवेदनको पूर्णपाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खारेज गर्दै एमाले माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला सच्चिने विश्वास व्यक्त गरेका छन् । फैसला विरुद्ध सर्वोच्च अदालतमा आज पुनरावलोकन निवेदन दर्ता गराएपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो फैसला राजनीतिक भएको टिप्पणी गर्दै सच्चिमा विश्वस्त भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले रिट निवेदकको…