२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेकपा स्थायी कमिटीको बैठक आज पनि स्थगित, अर्को बैठकको मिति अनिश्चित

काठमाडौं । पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य अपुग भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ । नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले सुचना टांस गरि आजको बैठक स्थगित भएको जनाएका छन् । सुचनामा सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम दुई अध्यक्षले प्रस्ताव तय…