काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक शुक्रबारदेखि पुनः बस्दैछ । भोलिदेखि बस्ने बैठकका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव तयार गरेका छन् । स्थायी कमिटीको यसअघि बसकेको बैठकका लागि तय गरिएका एजेण्ड अलपत्र छन् । अहिले अध्यक्षद्वयले नयाँ प्रस्ताव तयार पारेपछि अब यसै प्रस्तावमा छलफल हुनेछ…