७ पुस २०८२, सोमबार | December 22, 2025

भीम रावल भन्छन्, ‘एमसीसी सम्झौता यथास्थितिमा अनुमोदन गरिए देश नवउपनिवेश बन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटि सदस्य भीम रावलले यथास्थितिमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पारित गरिए देश नवउपनिवेश बन्ने दाबी गरेका छन् । एमसीसी विरुद्ध अभियानले सोमबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियाका मुख्य वक्ता नेता रावलले एमसीसी सम्झौतालाई संशोधन नगरी अनुमोदन गरे राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता गुमी देश नवउपनिवेश बन्ने दाबी गरेका हुन्…