काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत नीतिका कारण कोरोना भाइरसको संक्रमण बढेको ठहर गरेको छ । कांग्रेसले कोरोना भाइरसको संक्रमण रोक्न सरकारलाई १३ बुँदे सुझाव प्रस्तुत गर्दै सरकारको अकर्मण्य नीतिकै कारण भाइरस नियन्त्रण प्रभावकारी बन्न नसकेको आरोप लगाएको छ । काँग्रेसले कोरोना संकटबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले चाल्नुपर्ने कदमहरु भन्दै सुझाव…