२९ चैत्र २०८२, आइतबार | April 12, 2026

देउवासँग पौडेलको माग : असंवैधानिक नियुक्तिबारे धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाऊ

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायमा भएको नियुक्तिबारे पार्टी धारणा बनाउन अबिलम्ब केन्द्रीय समिति बैठकको माग गरेका छन् । वरिष्ठ नेता पौडेलले सामाजिक यसबारे पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको पनि जनाएका छन् । काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक रहेको…