२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाली कांग्रेस सरकारमा सहभागि नहुने निर्णय, राष्ट्रपतिलाई व्यक्तिको रुपमा लिएर गरिमा घटाईएको आरोप

काठमाडौं । नेकपाको आन्तरिक विवादका बीच सत्ता साझेदारीका लागि नेकपा नेताहरुबाट गरिएको प्रयासलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्वीकार गरेको छ । नेपाली कांग्रेसले वर्तमान अवस्थामा कुनै पनि परिस्थितिमा सरकारमा सहभागि नहुने प्रष्ट पारेको छ । सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनैपनि हालतमा अहिले सरकारमा सहभागि नहुने प्रष्ट पारेको…