७ पुस २०८२, सोमबार | December 22, 2025

सरकारले भन्यो, – लकडाउन हुँदैन तर विद्यालय, सार्वजनिक यातायात र हवाई सेवा खुल्दैन

काठमाडौं । सरकारले पूर्ण लकडाउन गर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खटिवडाले सरकार अहिले पूर्ण लकडाउन गर्ने सोचमा नरहेको बताएका ह्न । जहाँ संक्रमणको जोखिम बढी हुन्छ, त्यस्तो ठाउँमा भने सेवा रोक्नुपर्ने खतिवडाले बताए । स्थानीयस्तरमा लकडाउन या निषेधाज्ञाबारे परिस्थिति हेरेर जिल्ला प्रशासनले निर्णयल लिनसक्ने उनले…