काठमाडौं । सरकारले गौतम बुद्धको जन्मभूमिबारे कहिँकतै विवाद नरहेको प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस/विवाद नरहेको प्रष्ट पारेको छ । संचारकर्मीले सोधेको प्रश्नबारे जवाफसहितको विज्ञप्तिमा प्रवक्ता भरतराज पौडेलले भनेका छन्, 'ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान…