६ पुस २०८२, आइतबार | December 22, 2025

नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित

काठमाडौं । पार्टीभित्रको विवाद कम हुने कुनै संकेत नभएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरिएको छ । आज ११ बजेका लागि तय गरिएको बैठक साउन २ गतेसम्मका लगि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत जानकारी गराएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही…