नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष जतिसुकै सघन वार्तामा बसेपनि पार्टी भित्रको अन्तरद्वन्द सचिवालय, स्थायी कमिटी हुँदै आजभोलि सडकमा छिचोरिल्लिएको छ । नेताहरु काठमाडौमा बालुवाटार, भैंसेपाटी, खुमलटारका कोठाहरुमा छलफल, बैठक, चोंचोमोचो मिलाउने काम गरेपनि तिनै नेताको आडमा कार्यकर्ताहरु भने सडकमा सिंगौरी खेलिरहेका छन् । सरकारको स्थायित्वका नाममा पार्टीकै अर्को पक्षका नेताहरुलाई सराप्ने शिर्शकको प्रदर्शनहरुले सडक…