धनगढी । सत्तारूढ नेपाल कम्युनिष्ट पाटी(नेकपा) भित्रको विवाद झडपमा रूपान्तरण हुनथालेको छ । अहंकार, अस्थिरता, कुण्ठा र ईष्याले ग्रस्त नेकपाका शिर्ष नेताहरू काठमाडौंमा अहिलेसम्म मुखले लड्दैछन्, जिल्ला र गाउँ तहमा कार्यकर्ता हात हालाहाल र झडपमा उत्रिन सुरू गरेका छन् । शिर्ष नेतृत्व तहबीचको तुष कार्यकर्तासम्म पुग्दा एकअर्कालाई निषेध गर्ने र सार्वजनिक रूपमा खुइल्याउने अवस्थामा पुगेको…