६ पुस २०८२, आइतबार | December 21, 2025

स्थायी कमिटी बैठकअघि मन्त्रपरिषद्, मन्त्रिपरिषद् अघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको परामर्श

काठमाडौं । सत्तारुढ नेकपा स्थायी समितिको बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटारमै बस्ने गरेको स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री ओलीले आज बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकको समय सँगसँगै पर्दा नेकपा भित्रको विवादको प्रभाव मन्त्रिपरिषद्मा पर्ने पो हो कि भन्ने आंशका जनाइएको छ । यद्यपी, हरेक बिहीबार मन्त्रपरिषद्…