६ पुस २०८२, आइतबार | December 21, 2025

सत्याग्रहीलाई भेटन प्रधानमन्त्री ओली ह्याम्स अस्पताल पुगे

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेका छन्। गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका ईसान अधिकारी र पुकार बमलाई स्वास्थ्य समस्या देखिएपछि ह्याम्स हस्पिटल लगिएको थियो। अभियन्ताहरुलाई हस्पिटल लगिएको केहि बेरमा नै प्रधानमन्त्री ओली उनीहरुलाई…