कपिलवस्तु । कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा जनता समाजवादी पार्टीले सरकारको विरुद्ध विरोध सभा गरेको छ । सरकारले ल्याएको नागरीकता संसोधन विरुद्ध जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र पेश गर्दे विरोध प्रदर्शन गरेका छन् । नेपाली नागरिकसँग वैवाहिक सम्वन्ध कायम गरेका र नेपालमै स्थायी रुपमा बसोवास गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाणको…