२८ चैत्र २०८२, शनिबार | April 11, 2026

राष्ट्रिय सभाको अधिवेशन राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य गर्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बसालेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन् । अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । दुई वटा अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक बाध्यताका…