६ पुस २०८२, आइतबार | December 21, 2025

सरिता गिरीको उदाहरण दिँदै सांसदहरूले भने,- विदेशीलाई सहजै नागरिकता दिन सकिँदैन

काठमाडौं । २ वर्षअघि आएको नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि लामो समयपछि संसदीय समितिमा छलफल पुनः सुरु भएको छ । २०७५ साल साउन २२ गते प्रतितिधिसभामा दर्ता भएको विधेयकमा सोही वर्ष भदौ ५ गतेबाट समितिमा छलफलको क्रममा रहेको छ । राजनीतिक सहमति जुटाएर अगाडी बढ्ने भन्दै केही महिनाअघिबाट राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको…