६ पुस २०८२, आइतबार | December 21, 2025

महाभ्रष्टाचारको पोल खुल्दै : ‘ओम्नी समुहलाई पोस्न स्वास्थ्यमन्त्री ढकाल र सल्लाहकार कार्कीको गतिविधि शंकास्पद’

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदहरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री, विज्ञ सल्लाहकार र मन्त्रालयका अधिकारीहरुको भूमिकामाथि आशंका गर्दै गम्भीर प्रश्न उठाएका छन् । समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव…