४ पुस २०८२, शुक्रबार | December 19, 2025

राजपा र समाजवादी पार्टीले देउवालाई भने, – संविधान संशोधनमा मधेश मुद्दा पनि समेटियोस

काठमाडौं । तराई मधेशमा मुख्य राजनीतिक आधार भएका दुई पार्टी राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संविधान संशोधन गर्दा मधेशको मुद्दा पनि सहमतिमा समावेश गरिनुपर्ने बताएका छ्न । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट गरेका दुई प्रतिपक्षी दलले सरकारले ल्याएको संविधान संशोधनकै अवसर पारेर मधेशको मुख्य माग समेत सम्बोधन हुनेगरी संविधान संशोधन गरिनुपर्ने बताएका…