गुल्मी । नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समय एकै धार र एकै पार्टीमा रहेका गुल्मीका कम्युनिष्ट नेता द्वय प्रदिप ज्ञवाली र गोकण बिष्टको फरक फरक पार्टी भएपछि पहिलो पटक भेट भएको छ । विगत निर्वाचनमा कतिपय अवस्थामा संयुक्त चुनावी सभा त कतिपय अवस्थामा बेग्ला बेग्लै सभाहरुमा अव नेपालमा कम्युनिष्ट पार्टीलाई कसैले हराउन सक्दैनन्, नेपालमा कम्युनिष्ट एक…