२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । भट्ट राष्ट्रिय योजना आयोगका सदस्य छन् ।