काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक पार्टीका महासचिव विष्णु पौडेललाई जन्मदिनको केक खुवाएर प्रारम्भ गरिएको छ । औपचारीक बैठक सुरुहुनु पूर्व बैठकस्थलमा पहिले नै ल्याईएको केक काटेर महासचिवको जन्मदिन मनाईएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् । थापाका अनुसार बैठक अघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का…