बुटवल । पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले आफ्नो गृह जिल्ला रुपन्देहीका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री पठाउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मासचिव समेत रहनुभएका पोडेले पठाउनु भएको स्वास्थ्य सामाग्री प्रेस संगठनको समन्वयमा नेकपा रुपन्देहीका सचिव निर्मल जिसि, प्रचार विभाग प्रमुख मोहन चापागाई, नेकपा क्षेत्र…