२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव दीनानाथ शर्माले जानकारी दिए । केन्द्रीय समितिको बैठकका अजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको हो । माओवादी केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि पाँचदिनसम्म बस्दैछ ।…