१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङसँग पुनः बयान लिएको छ। आयोगको कार्यालय सिंहदरबारमा खापुङको बयान लिने कार्य जारी रहेको आयोगका एक पदाधिकारीले जानकारी दिए। यसअघि पनि खापुङले आयोगसमक्ष बयान दिइसकेका थिए। थप विषयमा स्पष्टता आवश्यक परेकाले पुनः बयानका…