३० असार २०८३, मंगलबार | July 14, 2026

मतदाता नामावली दर्ताको म्याद मंसिर ५ सम्म थप, प्रधानमन्त्रीले गरिन नागरिक सहभागिताको आग्रह

काठमाडौं । मतदाता नामावली दर्तामा देखिएको बढ्दो उत्साह र चापलाई मध्यनजर गर्दै निर्वाचन आयोगले दर्ता म्याद मंसिर ५ सम्म थप गरेको छ। आयोगको सो निर्णयपछि प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सबै नागरिकलाई सक्रिय रूपमा नाम दर्ता गराउन आग्रह गरेकी छिन्। प्रधानमन्त्री कार्कीले आफ्नो स्टाटसमा लेखेकी छन्— “मतदाता नामावली दर्तामा बढ्दो उत्साह र चापलाई…