काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिउको छ । पार्टीका शिर्ष नेतृत्व तहबीच बढेको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजनकत्वमा कार्यदल गठन भएको हो । शुक्रबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलमा जनार्दन…