शिक्षक महासंघको चेतावनी सरकारी भिजिलान्तेले शान्तिपूर्ण आन्दोलन भड्काए, थप सशक्त बनाउँछौं काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारद्वारा संरक्षित भिजिलान्तेहरू आन्दोलनमा प्रवेश गरी स्थिति भड्काएको आरोप लगाएको छ । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरी आफुहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारद्वारा संरक्षित मान्छेहरू प्रवेश गरी ढुंगामुढा गर्दै स्थिति भड्काएको आरोप लगाएका हुन्…