१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

राजनीतिभित्रको दलालीकरण र भ्रष्टीकरण अन्त्य गर्नु पहिलो कर्तव्य होः सहसंयोजक नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक क्षेत्रमा देखिएको अपराधीकण, व्यापारीकरण, दलालीकरण, ठेकेदारीकण र भ्रष्टीकरणको समस्या सुधार्नु राजनीतिको पहिलो कर्तव्य भएको बताएका छन् । नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको सङ्गठनात्मक एकीकरणसभालाई आज सम्बोधन गदै उनले देशमा सुधार ल्याउने हुटहुटी पूरा गर्न आवश्यक सङ्कल्प लिएर अघि बढ्नुपर्ने बताए । सहसंयोजक नेपालले राजनीतिप्रति देखिएको…