खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभा सदस्य किशोर सिंह राठौरले पद, पैसा र पावर अस्थायी भएकाले यसका लागि आफुले नैतिकता नबेचेको बताएका छन् । नेपाल किसान महासंघ, खजुरा गाउँपालिका कार्यसमितिको आयोजनमा आईतबार ४३ औं विपी स्मृति दिवसका सन्दर्भमा भएको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले यस्तो बताएका हुन् । ४० वर्षे आफ्नो राजनीतिक यात्रामा…