काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले नेकपा माओवादी केन्द्र उत्साहित भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्वियुको हाराहारीमा मत परिणाम आएपछि माओवादी केन्द्र उत्साहित भएको हो । ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ,’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने,…