१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेका छन् । अघिल्लो राष्ट्रपतिले प्रमाणिकरण नगरी होल्ड गरेर राखेको नागरिकता विधेयकलाई राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा आज प्रमाणिकरण गरेका हुन् । यससँगै अब विधेयक कानुन बनेको छ । स्रसदले दुई दुई पटक पारित गरेर प्रमािणकरणका लागि पठाएपनि अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयकलाई होल्डमा राखिदिएकी थिइन ।…