३१ असार २०८३, बुधबार | July 15, 2026

गगन-विश्वप्रति प्रकाशशरणको आक्रोश : सभापतिको घाउमाथि नुन छर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आक्रोश पोखेका छन्। पार्टी नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशन बोलाउनुपर्ने आवाज उठिरहेका बेला उनले आज बिहान आफ्नै जलेको निवासमा पत्रकार सम्मेलनमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। डा। महतका अनुसार सभापति शेरबहादुर देउवाले लोकतन्त्रका लागि लामो संघर्ष गरेका र हालै त्रासदीपूर्ण…