१३ पुस २०८२, आइतबार | December 28, 2025

विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार : उपाध्यक्ष बादल

अछाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले मुलुकको विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई ठूला पार्टी एमाले र कांग्र्रेसको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उल्लेख गरे । पूर्वगृहमन्त्रीसमेत रहेका उपाध्यक्ष थापाले अछामको समग्र पक्षको विकास…