२ बैशाख २०८३, बुधबार | April 15, 2026

गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोज्नु अनुचित : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोज्नु अनुचित भएको बताएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए । बैठकमा राजावादीहरुका पछिल्ला गतिविधिबारे गम्भीर छलफल भएको थियो । संविधान…