१० पुस २०८२, बिहिबार | December 25, 2025

ओलीलाई भीम रावलको प्रश्न – माधव नेपाल र झलनाथसँग किन प्रतिस्पर्धा गरेको ?

काठमाडौं। नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काशन गरिएको दाबी गरेका छन्। बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले यस्तो दाबी गरेका हुन् । उनी गत महाधिवेसनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका थिए। अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण कारबाही भोग्नुपर्ने भए यसअघि झलनाथ खनाल र माधव नेपालसँग…