११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सभामुखको निर्वाचन चैत २२ गते, २० गते मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ६ दलको सर्वदलीय बैठकले सभामुखको निर्वाचन प्रक्रियाबारे सहमति गरेको हो । संसद सचिवालयले चैत २० गते मनोनयन दर्ता गर्ने र २२ गतेनिर्वाचन गर्ने कार्यसूची पेश गरेको थियो । दलहरुले यो कार्यसूचीलाई समर्थन गरेको रास्वपाका महामन्त्री कविन्द्र…