बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ७ दिन भित्र प्रदेश मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । खबरकुरासँगको विशेष अन्तर्वार्तामा मुख्यमन्त्री गिरीले संख्याको विषयमा सहमति कायम भइसकेको जनाए । उनले विस्तार हुने मन्त्रिमण्डल ९ सदस्सीय हुने जानकारी दिँदै अवको मन्त्रिपरिषदमा कुनै राज्य र सहायक मन्त्री नराखिने बताए । उनले संबिधान मान्छु भनेर सरकारमा र सत्ता…