१७ बैशाख २०८१, सोमबार | April 29, 2024

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएकोछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकार गठनमा समर्थन जनाएका दलहरुबीच देखा पर्ने समस्या समाधान गर्नका लागि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको थियो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीले…