काठमाडौं। सरकार विरुद्ध विपक्षी ७ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ विपक्षी दलले केपी ओली सरकारले भ्रष्टचारलार्इ बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको आरोप लगाएका छन् । संघीय संसद छलेर दुरगामी असर पार्ने अध्यादेश ल्याएकोमा उनीहरूले आपत्ति जनाएका हुन् । यसरी आपत्ति जनाउने…