७ श्रावण २०८३, बिहिबार | July 23, 2026

राप्रपाको चियापनमा प्रधानमन्त्री पनि सहभागी

काठमाडौं । पृथ्वीनारायण शाहको ३०३औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएकाछन् । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए । सो चियापानमा विभिन्न राजनीतिक दलका नेताहरु पनि सहभागी भएका छन् ।