७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले-कांग्रेसबीचको अप्राकृतिक गठबन्धन अब चल्दैन : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले-कांग्रेस गठबन्धन अब नचल्ने दाबी गरेका छन् ।

सिंहदरबारमा शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको छलफलपछि संचारकर्मीको प्रश्नको जवाफमा प्रचण्डले वर्तमान गठबन्धन अप्राकृतिक भएको दाबी गर्दै अब नचल्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमै र बाहिर पनि भनेको तपाईंहरूले सुन्नुभएकै छ। अप्राकृतिक ढंगले अब यो चल्दैन।’

प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे छलफल भैरहेको बताए । प्रचण्ड र नेपालबीचको भेटमा लिङ्देनअघि जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ५४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज